फोनलाई धेरै वर्षसम्म कसरी टिकाउने ?

  काठमाडौं । सन् २०२५ मा आईफोन १६ प्रो वा सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा जस्ता फ्ल्यागशिप फोन खरिद गर्न धेरै रकम लाग्छ । गुगलको पिक्सेल ८ए जस्ता अलि सस्तो फोन पनि हाम्रा लागि महँगा नै छन् । साओमी, ओप्पो, भिभो, नथिङ, अनर जस्ता ब्रान्डका इन्ट्रीदेखि मिडरेञ्ज फोन पनि हरेक वर्ष परिवर्तन गर्न सकस नै हुन्छ । त्यसैले जुनसुकै फोन किने पनि त्यसलाई लामो समयसम्म चलाउन सके राम्रो हुन्छ । यसरी चलाउँदा फोनमा गरेको खर्च धेरै वर्षसम्म बाँडिन्छ र फाइदा हुन्छ । हरेक वर्षमा नयाँ फोन किन्नुभन्दा त्यही फोनलाई टिकाएर लामो समयसम्म प्रयोग गर्नु...

Mar 15, 2025 - 09:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register