अब फोनबाटै डेस्कटपको अनुभव, यस्तो छ एन्ड्रोइड १६ को नयाँ सुविधा

काठमाडौँ । गुगलले आफ्नो बहुप्रतीक्षित एन्ड्रोइड १६ मा डेस्कटप मोड ल्याउने घोषणा गरेको छ । कम्पनीले यो फिचरको प्रारम्भिक झलक गुगल आई/ओ २०२५ मा प्रस्तुत गरेको छ । सामसङसँगको सहकार्यमा विकास गरिएको यो मोड विशेषगरी डेक्स (DeX) अनुभवबाट प्रेरित रहेको बताइएको छ । सामसङले सन् २०१७ मा ग्यालेक्सी एस८ सिरिजमार्फत डेक्स सुरु गरेको थियो । यस अनुसार फोनको स्क्रिन ठुलो हुनासाथ त्यसको इन्टरफेस र एपहरूलाई डेस्कटपजस्तै स्वरूपमा रूपान्तरण गर्न सकिन्छ । गुगलले प्रस्तुत गरेको भिडिओमा एन्ड्रोइडको डेस्कटप मोडको इन्टरफेस क्रोम ओएससँग मिल्दोजुल्दो ...

May 22, 2025 - 02:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register