झापा पिकअपको ठक्करबाट घाइते बालकको मृत्यु

झापा, ४ चैत । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित दुधे चोक नजिक भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइतेको बालकको मृत्यु भएको छ । चैत १ गते दुधेबाट शिवगञ्जतर्फ जाँदै गरेको प्र १–०१–००१च ८९५० नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री शिवसताक्षी–९ का १२ वर्षीय आदर्श खनाललाई ठक्कर दिएको थियो । ठक्कटरबाट गम्भीर घाइते भइ उपचारको [...] The post झापा पिकअपको ठक्करबाट घाइते बालकको मृत्यु appeared first on Jhapa Online.

Mar 17, 2025 - 02:06
 0
झापा पिकअपको ठक्करबाट घाइते बालकको मृत्यु

झापा, ४ चैत । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित दुधे चोक नजिक भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइतेको बालकको मृत्यु भएको छ ।

चैत १ गते दुधेबाट शिवगञ्जतर्फ जाँदै गरेको प्र १–०१–००१च ८९५० नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री शिवसताक्षी–९ का १२ वर्षीय आदर्श खनाललाई ठक्कर दिएको थियो । ठक्कटरबाट गम्भीर घाइते भइ उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पठाइएकोमा उपचार क्रममा चैत ३ गते मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पिकअप चालक शिवसताक्षी–११ का २७ वर्षीय सागर भन्ने सिटु पौदारलाई नियन्त्रणमा लिएर कारबाहीसँगै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post झापा पिकअपको ठक्करबाट घाइते बालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register