मोरङमा आगलागीमा परेर एक बालिकाको मृत्यु, ९ घर जल्यो

ठमाडौं । मोरङमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका-६ को कदमा गाउँमा मङ्गलबार दिउँसो आगलागी भएको थियो । आगलागीमा परी अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए । आगलागीमा परी ९ वटा घर जलेका छन् । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको […]

Mar 18, 2025 - 09:44
 0
मोरङमा आगलागीमा परेर एक बालिकाको मृत्यु, ९ घर जल्यो

ठमाडौं । मोरङमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका-६ को कदमा गाउँमा मङ्गलबार दिउँसो आगलागी भएको थियो । आगलागीमा परी अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

आगलागीमा परी ९ वटा घर जलेका छन् । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register