यसै आर्थिक वर्षभित्र कम्तीमा ५०० युवालाई स्टार्टअप ऋण दिँदै छौंः प्रधानमन्त्री

काठमाडौं । सरकारले यसै आर्थिक वर्षभित्र कम्तीमा ५०० उद्यमीलाई स्टार्टअप कर्जा दिने भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन सहुलियतपूर्ण ऋण योजनाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।  “अहिले युवाहरूलाई रोजगारीका लागि मात्रै होइन, उद्यमशीलताका लागि पनि कुरा गरिरहेका छौं । हामी उद्यमशील हुन सिकाइरहेका छौं र यसमा मद्दत पनि गरिरहेका छौं । उद्यमशील हुन आवश्यक पर्ने आर्थिक र प्राविधिक प्रबन्धको कुरा होस् वा अन्य कुर...

Mar 20, 2025 - 07:54
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register