‘भ्यालेन्टाइन डे’ मा भूकम्प गएको भन्दै ब्राजिलमा गुगलले पठायो गलत सूचना !

काठमाडौं । गुगलले ब्राजिलमा एन्ड्रोइडमार्फत भूकम्प गएको पत्ता लगाई सचेत गराउने फिचर अस्थायी रूपमा बन्द गरेको छ । ब्राजिलका साओ पाउलो र रियो दि जेनेरियो सहरमा रहेका धेरै स्मार्टफोन प्रयोगकर्ताले शुक्रबार बिहान भूकम्पसम्बन्धी गलत आपतकालीन अलर्ट प्राप्त गरेपछि गुगलले यो सेवा बन्द गरेको हो । भ्यालेन्टाइन्स डेको दिन बिहान २ बजेतिर ५.५ म्याग्निच्युडको भूकम्प गएको भन्दै त्यहाँका प्रयोगकर्ताको एन्ड्रोइड स्मार्टफोनमा अलर्ट आएको थियो । उक्त अलर्टमा ब्राजिलको उबाटुबा र बाइसाडा सान्टिस्ता क्षेत्रमा भूकम्प गएको उल्लेख थियो । तर साओ पाउलोको ना...

Feb 15, 2025 - 11:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register