स्क्रिनमा ड्रिल गर्दा पनि केही नहुने ओप्पो स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । चिनियाँ ब्रान्ड ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मोडेल ‘ओप्पो ए फाइभ प्रो’ सार्वजनिक गरेको छ । टिकाउ र मजबुत स्मार्टफोन चाहने प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले शुक्रबार यो फोन भित्र्याएको हो । ओप्पोका अनुसार यस फोनले विभिन्न कठिन परीक्षा पार गरेको छ । यो फोनले विभिन्न १४ ओटा मिलिटरी-ग्रेड ड्युराबिलिटी टेस्ट पास गरेको कम्पनीले उल्लेख गरेको छ । यसको मतलब यो फोन बरफमा राख्दा, तातो पानीमा डुबाउँदा, अग्लो ठाउँबाट खसाल्दा वा स्क्रिनमा ड्रिल गर्दा पनि बिग्रिँदैन ।  साथै यो...

Mar 22, 2025 - 17:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register