नेपाली प्रयोगकर्ताका लागि घट्यो एक्स/ट्वीटरको सब्सक्रिप्सन

काठमाडौँ । विश्व धनाढ्य एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) ले नेपाली प्रयोगकर्ताका लागि सब्सक्रिप्सन शुल्क घटाएको छ । कम्पनीले बेसिक र प्रिमियम सब्सक्रिप्सनमा ३३ देखि ४३ प्रतिशतसम्मले शुल्क घटाएको हो । यससँगै अब बेसिक सब्सक्रिप्सन मासिक दुई अमेरिकी डलर (करिब २७३ रुपैयाँ) र वार्षिक २० अमेरिकी डलर (करिब २७३९ रुपैयाँ) मा खरिद गर्न सकिनेछ । जसको मूल्य यसअघि क्रमशः मासिकको ३ अमेरिकी डलर (करिब ४१० रुपैयाँ) र वार्षिकको ३२ अमेरिकी डलर (करिब ४३८३ रुपैयाँ) रहेको थियो । यसैगरी प्रिमियम सब्सक्रिप्सनको...

Jul 14, 2025 - 16:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register