ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नियुक्त गरेको छ। प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेल प्राधिकरणको अध्यक्ष बनेका हुन् । ओझा गत फागुन १२ गते अध्यक्ष नियुक्त भएका थिए ।

Jul 14, 2025 - 17:04
 0
ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नियुक्त गरेको छ। प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेल प्राधिकरणको अध्यक्ष बनेका हुन् ।
ओझा गत फागुन १२ गते अध्यक्ष नियुक्त भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register