निलम्बनको सुईको पाएपछि ‘ज्वरो आएको भन्दै’ केहि दिन यता नै बिदामा थिए ओझा

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा केहि दिन अघि नै बिदामा बसेको पाइएको छ । आफुलाई सरकारले निलम्बन गर्ने अन्तिम तयारी गरेको सुईको पाएपछि उनी केहि दिनअघि देखि नै बिदामा बसेको पाइएको हो । उनीविरुद्ध किर्ते कागज बुझाएर नियुक्ति लिएको आरोप छ ।  सरकारले सोहि आरोपउपर छानविन गर्न समिति बनाएपछि उनी स्वत: […]

Jul 14, 2025 - 16:49
 0
निलम्बनको सुईको पाएपछि ‘ज्वरो आएको भन्दै’ केहि दिन यता नै बिदामा थिए ओझा

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा केहि दिन अघि नै बिदामा बसेको पाइएको छ । आफुलाई सरकारले निलम्बन गर्ने अन्तिम तयारी गरेको सुईको पाएपछि उनी केहि दिनअघि देखि नै बिदामा बसेको पाइएको हो ।

उनीविरुद्ध किर्ते कागज बुझाएर नियुक्ति लिएको आरोप छ ।  सरकारले सोहि आरोपउपर छानविन गर्न समिति बनाएपछि उनी स्वत: निलम्बनमा परेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register