मण्डलामा भारतीय नाटक ‘तमाशा'(तस्वीरहरु)

काठमाडौं। मण्डला थिएटरमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को पाँचौ दिन आइतबार भारतीय नाटक तमाशाको मञ्चन भएको छ। सदत हसन मन्टोको लेखन तथा नीलम मानसिंह चौधरीको निर्देशनमा बनेको नाटक ‘तमाशा’ मा पाँचवटा भिन्न कथाहरु समेटिएको छ। यो नाटकले मानव जीवनसँग सम्बन्धित अन्तर कथाहरू बोकेको छ। जसले क्षति, पश्चाताप र मानव आत्मामा द्वन्द्वको स्थायी […]

Mar 23, 2025 - 14:16
 0
मण्डलामा भारतीय नाटक ‘तमाशा'(तस्वीरहरु)

काठमाडौं। मण्डला थिएटरमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को पाँचौ दिन आइतबार भारतीय नाटक तमाशाको मञ्चन भएको छ।

सदत हसन मन्टोको लेखन तथा नीलम मानसिंह चौधरीको निर्देशनमा बनेको नाटक ‘तमाशा’ मा पाँचवटा भिन्न कथाहरु समेटिएको छ।

यो नाटकले मानव जीवनसँग सम्बन्धित अन्तर कथाहरू बोकेको छ। जसले क्षति, पश्चाताप र मानव आत्मामा द्वन्द्वको स्थायी प्रभावको विषयवस्तुहरू समेटेको छ।

भारतको केरला प्रान्तमा बोलिने मल्लिआलम भाषामा बनेको नाटकमा शिबिल पर्वत , श्रीलक्ष्मी बी, सरथ सथिश र गायत्री प्रभा बाबुको अभिनय रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register