विद्युत प्राधिकरण घेराउ, प्रहरीसँग पर्यो लफडा (तस्विरहरू)

काठमाडौँ । कुलमान घिसिङ्गलाई हटाउने सरकारको निर्णयविरुद्द चौतर्फी बिरोध भईरहेको छ । बुधबार स्वतन्त्र युवा समूह सरकारको निर्णयको बिरोध गर्दै नेपाल विद्युत प्राधिकरण घेराउ गर्न पुगेका थिए । सोहि क्रममा उनीहरुलाई प्रहरीले धरपकट गरेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Mar 26, 2025 - 08:46
 0
विद्युत प्राधिकरण घेराउ, प्रहरीसँग पर्यो लफडा (तस्विरहरू)

काठमाडौँ । कुलमान घिसिङ्गलाई हटाउने सरकारको निर्णयविरुद्द चौतर्फी बिरोध भईरहेको छ ।

बुधबार स्वतन्त्र युवा समूह सरकारको निर्णयको बिरोध गर्दै नेपाल विद्युत प्राधिकरण घेराउ गर्न पुगेका थिए । सोहि क्रममा उनीहरुलाई प्रहरीले धरपकट गरेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register