मकर संक्रान्तिः पशुपतिमा दर्शन गर्नेहरुको व्यापक घुइँचो (तस्विरहरु)

काठमाडौँ । माघ १ गते (आज) विभिन्न घाटहरू, नदिहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड लाग्ने गर्दछ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्ख मूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो रहन्छ । मंगलबार बिहानैदेखि पशुपतिनाथ क्षेत्र पनि दर्शनार्थीहरुले भरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Jan 14, 2025 - 04:26
 0
मकर संक्रान्तिः पशुपतिमा दर्शन गर्नेहरुको व्यापक घुइँचो (तस्विरहरु)

काठमाडौँ । माघ १ गते (आज) विभिन्न घाटहरू, नदिहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड लाग्ने गर्दछ ।

नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्ख मूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो रहन्छ । मंगलबार बिहानैदेखि पशुपतिनाथ क्षेत्र पनि दर्शनार्थीहरुले भरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register