प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि विपक्षीको विरोध
काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले विरोध जनाएका छन् । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि पहिलो बैठक स्थगित भएको थियो । ३ बजेदेखि सुरु भएको दोस्रो बैठकमा पनि उनीहरुले विरोध जनाएका हुन् । विपक्षी दलले प्रधानमन्त्री नै उपस्थित भएर जवाफ दिनुपर्ने […]

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले विरोध जनाएका छन् ।
कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि पहिलो बैठक स्थगित भएको थियो ।
३ बजेदेखि सुरु भएको दोस्रो बैठकमा पनि उनीहरुले विरोध जनाएका हुन् । विपक्षी दलले प्रधानमन्त्री नै उपस्थित भएर जवाफ दिनुपर्ने माग राखेका छन् ।
What's Your Reaction?






