जडिबुटी क्षेत्रमा राजावादीको तोडफोड तथा आगजनी

काठमाडौं । जडिबुटी क्षेत्रमा राजावादीले दुई वटा गाडीमा आगजनी गरेका छन् । त्यहाँस्थित एक कारखानामा पनि तोडफोड गरेका छन् ।  उनीहरुले त्यहाँ पनि आगो लगाउने प्रयास गरिरहेका छन् ।  

Mar 28, 2025 - 11:04
 0
जडिबुटी क्षेत्रमा राजावादीको तोडफोड तथा आगजनी

काठमाडौं । जडिबुटी क्षेत्रमा राजावादीले दुई वटा गाडीमा आगजनी गरेका छन् ।

त्यहाँस्थित एक कारखानामा पनि तोडफोड गरेका छन् ।  उनीहरुले त्यहाँ पनि आगो लगाउने प्रयास गरिरहेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register