काभ्रे प्रहरीले लगायो सवारी साधनलाई उपत्यका प्रवेशमा रोक

काठमाडौँ । काभ्रेबाट उपत्यका प्रवेश गर्न प्रहरीले पूर्ण रूपमा रोक लगाएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधन रोक लगाइएको छ ।  साथै बीपी राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई भकुण्डेवेशीमा र अरनिको राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको छ ।

Mar 28, 2025 - 11:03
 0
काभ्रे प्रहरीले लगायो सवारी साधनलाई उपत्यका प्रवेशमा रोक

काठमाडौँ । काभ्रेबाट उपत्यका प्रवेश गर्न प्रहरीले पूर्ण रूपमा रोक लगाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधन रोक लगाइएको छ । 

साथै बीपी राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई भकुण्डेवेशीमा र अरनिको राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register