भिजिट भिसा प्रकरण : संसद्‌ बैठक आधा घण्टाका लागि स्थगित (तस्वीरहरू)

काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको हो । माओवादी केन्द्र र रास्वपाले गृहमन्त्रीले पदबाट राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने माग राखेका छन् । अन्यथा बैठक चल्न नदिने उनीहरुले बताएका छन् ।

May 27, 2025 - 07:28
 0
भिजिट भिसा प्रकरण : संसद्‌ बैठक आधा घण्टाका लागि स्थगित (तस्वीरहरू)

काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको हो ।

माओवादी केन्द्र र रास्वपाले गृहमन्त्रीले पदबाट राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने माग राखेका छन् । अन्यथा बैठक चल्न नदिने उनीहरुले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register