सस्तो टिकेट्समार्फत फ्लाइट बुक गर्ने यात्रुलाई स्विस मिलिट्रीका लगेजमा ४०% सम्म छुट

काठमाडौँ । अनलाइन ट्राभल प्लेटफर्म सस्तो टिकेट्स र प्रिमियम लगेज ब्रान्ड स्विस मिलिट्रीबीच सहकार्य भएको छ । यस सहकार्यअनुसार सस्तो टिकेट्समार्फत फ्लाइट बुक गर्ने यात्रुले स्विस मिलिट्रीका लगेज तथा ब्याकप्याक कलेक्सनमा ४० प्रतिशतसम्म छुट पाउने छन् । सस्तो टिकेट्समार्फत टिकट बुक गरेपछि यात्रुलाई छुट प्राप्त गर्न आवश्यक विशेष लिंक तथा क्यूआर कोड ईमेलमार्फत पठाइने कम्पनीले जनाएको छ । उक्त लिंक वा कोड प्रयोग गरी यात्रुले स्विस मिलिट्रीको प्रिमियम उत्पादनमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । स्विस मिलिट्री नेपालका प्रतिनिधि वासु सर्राफ भन्छन्...

May 27, 2025 - 03:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register