तीनकुने घटना: १८ जनालाई तीन दिनको म्याद थप

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका १८ जनालाई तीन दिनको म्याद थप भएको छ । पक्राउ परेका १८ जनामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर/सङ्घठित  कसुरमा  अन्य १० जनालाई  आपराधिक उपद्रव कसुर अन्तर्गत मुद्दा चलाइएको  छ । यसअघि सोमबार प्रहरीले तीन जनालाई र मङ्गलबार  पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी […]

Apr 1, 2025 - 14:19
 0
तीनकुने घटना:  १८ जनालाई तीन दिनको म्याद थप

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका १८ जनालाई तीन दिनको म्याद थप भएको छ ।

पक्राउ परेका १८ जनामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर/सङ्घठित  कसुरमा  अन्य १० जनालाई  आपराधिक उपद्रव कसुर अन्तर्गत मुद्दा चलाइएको  छ ।

यसअघि सोमबार प्रहरीले तीन जनालाई र मङ्गलबार  पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

सो घटनामा संलग्नहरूलाई पक्राउ पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register