अब भारत र भुटानमा पनि नेपालीहरूले क्यूआर भुक्तानी गर्न सक्ने

  काठमाडौं ।‍ अब नेपालीहरूले भारत र भुटानमा पनि क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागको एकीकृत परिपत्र-२०८१ जारी गर्दै यो व्यवस्था गरेको हो । संशोधित परिपत्रमा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खातामा आवद्ध क्यूआर कोड लगायतका विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी गर्न सकिने उल्लेख छ । राष्ट्रिय भुक्तानी स्विच पूर्ण रूपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विच मार्फत यो सुविधा प्रदान गर्नुपर्ने परिपत्रमा उल्ले...

Apr 4, 2025 - 14:18
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register