पोखरामा पनि वायु प्रदुषण उच्च, धुवाँ र धुलोले ढाकेपछि यस्तो देखियो फेवा ताल… (तस्विरहरू)

काठमाडौँ । पोखरामा पनि वायु प्रदुषण अत्यधिक बढेको छ । प्रदुषणका कारण पोखराको प्रसिद्ध फेवा तालको पामे क्षेत्र धुवाँ र धुलोले छोपिएको छ । सामान्यतया पोखराको सुन्दर ताल र पहाडी दृश्यले पर्यटकहरूलाई मनमोहक अनुभव गराउने गर्छ, तर वायु प्रदूषणले शुन्दर दृश्यता घटाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Apr 6, 2025 - 08:03
 0
पोखरामा पनि वायु प्रदुषण उच्च, धुवाँ र धुलोले ढाकेपछि यस्तो देखियो फेवा ताल… (तस्विरहरू)

काठमाडौँ । पोखरामा पनि वायु प्रदुषण अत्यधिक बढेको छ । प्रदुषणका कारण पोखराको प्रसिद्ध फेवा तालको पामे क्षेत्र धुवाँ र धुलोले छोपिएको छ ।

सामान्यतया पोखराको सुन्दर ताल र पहाडी दृश्यले पर्यटकहरूलाई मनमोहक अनुभव गराउने गर्छ, तर वायु प्रदूषणले शुन्दर दृश्यता घटाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register