सिट्ठी फुक्दै सडकमा उत्रिए शिक्षक (तस्वीरहरू)

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले माइतीघर मण्डलामा भेला भई सिट्ठी फुकेर प्रदर्शन गरेका हुन् । शिक्षकहरूले चैत २० गतेदेखि निरन्तर रूपमा आन्दोलन गर्दै आएका छन् । हेरौँ, तस्वीर –    

Apr 6, 2025 - 08:30
 0
सिट्ठी फुक्दै सडकमा उत्रिए शिक्षक (तस्वीरहरू)

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गरेका छन् ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले माइतीघर मण्डलामा भेला भई सिट्ठी फुकेर प्रदर्शन गरेका हुन् ।

शिक्षकहरूले चैत २० गतेदेखि निरन्तर रूपमा आन्दोलन गर्दै आएका छन् ।

हेरौँ, तस्वीर –  

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register