आफ्नै फोल्डेबल ल्यापटप ल्याउने तयारीमा अमेजन

काठमाडौँ । ह्वावेले फोल्डिङ स्क्रिन भएको नयाँ ल्यापटप सार्वजनिक गरेको भोलिपल्टै अमेजनले पनि यस्तै डिभाइसको तयारी गरिरहेको समाचार बाहिर आएको छ । सप्लाई चेनसम्बन्धी सूचना दिने विश्वसनीय स्रोत मिङ-ची कुओका अनुसार अमेजनले पनि ह्वावेकै जस्तै ल्यापटप विकास गरिरहेको छ । कुओ प्रायः एप्पलसम्बन्धी सूचनामा विशेषज्ञ मानिन्छन् । ‘मेटबुक फोल्ड अल्टिमेट’ मोडेलको ह्वावे ल्यापटपको स्क्रिन फोल्ड गर्दा १३ इन्चको ल्यापटप जत्तिकै देखिन्छ भने अनफोल्ड गर्दा १८ इन्चको स्क्रिन उपलब्ध हुन्छ । यस्तै फोल्डिङ स्क्रिन भएको ल्यापटपमा एप्पलले पनि काम गर...

May 21, 2025 - 04:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register