सुनको भाउ तोलामा ५ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उच्च मूल्यले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको हो । सुन आज तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार सुन तोलाको १ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, […]

May 21, 2025 - 05:59
 0
सुनको भाउ तोलामा ५ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उच्च मूल्यले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको हो । सुन आज तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलबार सुन तोलाको १ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register