सेयर बजारमा भारी गिरावट, कारोबार रकम ५ अर्ब ६५ करोड 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ४५ अङ्कले घटेर २६७० दशमलव ९४ को विन्दुमा पुगेको छ । सोमबार ३२२ कम्पनीका ५५ हजार ७१२ पटकको कारोबारमा एक करोड एक लाख ४ हजार ८६६ कित्ता सेयर खरिद बिक्री भइरहेको छ । जसमा कारोबार […]

Apr 7, 2025 - 10:32
 0
सेयर बजारमा भारी गिरावट, कारोबार रकम ५ अर्ब ६५ करोड 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ४५ अङ्कले घटेर २६७० दशमलव ९४ को विन्दुमा पुगेको छ ।

सोमबार ३२२ कम्पनीका ५५ हजार ७१२ पटकको कारोबारमा एक करोड एक लाख ४ हजार ८६६ कित्ता सेयर खरिद बिक्री भइरहेको छ । जसमा कारोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

२३ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको मूल्य घटेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register