सिंहदरबारमा सभामुख र प्रमुख सचेतकबीच संसद् गतिरोध अन्त्य गर्नेबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।   सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा भइरहेको छलफलमा संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका (क्यालेन्डर) बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) […]

Jun 15, 2025 - 05:23
 0
सिंहदरबारमा सभामुख र प्रमुख सचेतकबीच संसद् गतिरोध अन्त्य गर्नेबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।   सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा भइरहेको छलफलमा संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका (क्यालेन्डर) बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने मागसहित प्रतिनिधिसभा अवरोध गर्दै आएका छन्। उक्त गतिरोधलाई अन्त्य गरी सदनको कार्य अघि बढाउनका लागि सभामुखले  पहल गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register