तोडफोड हुने डरले बल्खुका अधिकांश सटर ‘डाउन’ (तस्विरहरु)

काठमाडौँ । तोडफोड हुने डरले मंगलबार बल्खु क्षेत्रका अधिकांश पसलका सटर बन्द भएका छन् । तीनकुनेको हिंसात्मक आन्दोलनबाट तर्सिएका व्यवसायीहरुले राप्रपाको प्रदर्शनका दिन (मंगलबार) सडर बन्द गरेका हुन् ।  हाल बल्खुमा राप्रपाको प्रदर्शन जारी छ । तीनकुनेकै घटना दोहोरिने डरले बल्खुमा ठूलो संख्यामा सुरक्षा व्यवस्था र निगरानी बढाइएको छ । प्रदर्शनमा क्रममा प्रहरीले घुसपैठ गर्न […]

Apr 8, 2025 - 11:12
 0
तोडफोड हुने डरले बल्खुका अधिकांश सटर ‘डाउन’ (तस्विरहरु)

काठमाडौँ । तोडफोड हुने डरले मंगलबार बल्खु क्षेत्रका अधिकांश पसलका सटर बन्द भएका छन् । तीनकुनेको हिंसात्मक आन्दोलनबाट तर्सिएका व्यवसायीहरुले राप्रपाको प्रदर्शनका दिन (मंगलबार) सडर बन्द गरेका हुन् । 

हाल बल्खुमा राप्रपाको प्रदर्शन जारी छ । तीनकुनेकै घटना दोहोरिने डरले बल्खुमा ठूलो संख्यामा सुरक्षा व्यवस्था र निगरानी बढाइएको छ । प्रदर्शनमा क्रममा प्रहरीले घुसपैठ गर्न खोज्ने दुईजनालाई पक्राउ समेत गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register