सार्वजनिक सवारीमा जीपीएस अनिवार्य गर्दै सरकार

काठमाडौं । सार्वजनिक सवारी साधनहरूमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान अनिवार्य गर्न कार्यविधि बन्ने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीलाई व्यवस्थित गरी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यविधि बनाउन लागेको हो । विभागले आर्थिक वर्ष २०७७/७८ मा नै यो व्यवस्था लागु गर्ने योजना बनाएपनि कार्यविधि निश्चित नहुँदा कार्यान्वयनमा आउन सकेको छैन । विभागका सूचना अधिकारी गणेशमान सिंह राईका अनुसार जीपीएस कार्यान्वयन र व्यवस्थापनका लागि कार्यविधि अन्तिम चरणमा पुगेको छ । “जीपीएस प्रणाली कसरी कार्यान्वयन ग...

Apr 8, 2025 - 13:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register