एनसेलले ल्यायो ‘भोवाईफाई’ सेवा, अब वाईफाईबाटै एचडी क्वालिटीको फोन तथा एसएमएस गर्न सकिने

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरुवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गर्ने आफ्नो निरन्तर प्रयासका रूपमा यो सेवा सञ्चालनमा एनसेलले जनाएको छ । यो सेवाले ग्राहकलाई कुनै पनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरेर स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउँछ । वाईफाई कलिङका नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानह...

Feb 13, 2025 - 07:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register