उत्तराखण्ड सरकारले बनायो भूकम्प अघि नै चेतावनी दिने भारतकै पहिलो मोबाइल एप 'भूदेव'

काठमाडौँ । उत्तराखण्ड प्रदेश सरकारले भारतकै पहिलो भूकम्प जानुअघि चेतावनी दिने मोबाइल एप तयार पारेको छ । उत्तराखण्ड विपद् व्यवस्थापन प्राधिकरण र आईआईटी रुड्कीको संयुक्त प्रयासमा भूदेव नामक भूकम्प पूर्व सूचना दिने एप सार्वजनिक गरिएको हो । यो एपले ५ रेक्टर स्केल वा त्यसभन्दा माथिको तीव्रता भएका भूकम्प आउनुअघि नै अलर्ट दिने दाबी गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले यो एप सुरुवात गरेका हुन् । अहिलेसम्म उक्त राज्यमा १७७ सेन्सर तथा १९२ साइरन जडान भइसकेको उल्लेख छ । चाँडै नै थप ५०० सेन्सर र १००० साइरन जडान गरिने...

Apr 8, 2025 - 14:02
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register