विमानास्थलबाट ६ किलो गाँजासहित विदेशी महिला पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई पक्राउ परेकी छन् । थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवानलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो […]

Apr 8, 2025 - 13:55
 0
विमानास्थलबाट ६ किलो गाँजासहित विदेशी महिला पक्राउ

काठमाडौं।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई पक्राउ परेकी छन् । थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवानलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register