सेन्सेइको घरायसी सामान किन्दा एक्स-पल्स बाइक जित्ने मौका
काठमाडौं । सीजी इलेकट्रोनिक्स अन्तर्गतको सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स-पल्स सेन्सेइ किन्नेलाई’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सेन्सेइ ब्रान्डका घरायसी उपकरणको खरिदमा आकर्षक क्यासब्याक, निश्चित उपहार र लक्की ड्र मार्फत हिरो एक्स-पल्स बाइक जित्ने मौका पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उच्च प्रदर्शन र टिकाउपनको सुनिश्चितता दिन्छ । यस योजनामा ग्राहकले सेन्सेइका घ...

What's Your Reaction?






