बिहीबार २८.९७ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक २८.९७ अंकले बढेर २७२५.२० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ७९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Apr 17, 2025 - 10:37
 0
बिहीबार २८.९७ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक २८.९७ अंकले बढेर २७२५.२० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ७९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनर लिमिटेडको भएको छ । यस कम्पनीको १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने १०% एनआईसी एशिया डिबेन्चर २०८५/८६का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register