रास्वपा केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बसिरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीका आगामी कार्यक्रमहरू, यसअघिको बैठकका निर्णयहरूको समीक्षा, ब्लुप्रिन्ट कार्यदलको प्रगति र सदस्यहरूको सङ्क्षिप्त रिपोर्टिङबारे छलफल हुनेछ ।

Apr 17, 2025 - 10:40
 0
रास्वपा केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ ।

केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बसिरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीका आगामी कार्यक्रमहरू, यसअघिको बैठकका निर्णयहरूको समीक्षा, ब्लुप्रिन्ट कार्यदलको प्रगति र सदस्यहरूको सङ्क्षिप्त रिपोर्टिङबारे छलफल हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register