कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं । शिक्षकहरू आन्दोलनमा रहेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै कक्षा १२ को परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको जनाएको हो ।

What's Your Reaction?