भिजिट भिसा प्रकरण : संसद् बैठक बस्नुअघि विपक्षी दलहरूबीच छलफल

काठमाडौं । संसद् बैठक बस्नुअघि विपक्षी दलको बैठक बसेको छ । बैठकमा भिजिट भिसामार्फत मानव तस्करी प्रकरणबारे छलफल भइरहेको बताइएको छ । बैठकमा माओवादी केन्द्र, रास्वपा र नेकपा समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

Jun 3, 2025 - 06:52
 0
भिजिट भिसा प्रकरण : संसद् बैठक बस्नुअघि विपक्षी दलहरूबीच छलफल

काठमाडौं । संसद् बैठक बस्नुअघि विपक्षी दलको बैठक बसेको छ ।

बैठकमा भिजिट भिसामार्फत मानव तस्करी प्रकरणबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा माओवादी केन्द्र, रास्वपा र नेकपा समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register