आईटी सहितका विषयमा छात्रवृत्तिका लागि तत्काल आवेदन दिन प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयमा छात्रवृत्तिका लागि आवेदन माग गर्दा पनि सिट खाली रहेको भन्दै तत्काल आवेदन दिन आह्वान गरेका छन् । मङ्गलबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आवेदन दिन आग्रह गरेका हुन् । यस अन्तर्गत स्नातक तहको एमबीबीएसमा १ जना, स्नातकोत्तर तहको इन्जिनियरिङमा ७ जना, कृषिमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा एक जना, सूचना प्रविधिमा ४ जना, मेडिकल साइन्समा २ जना र संरक्षण विषयमा १ जनाको सिट खाली रहेको जानकारी दिइएको छ । प्रधानमन्त्र...

What's Your Reaction?






