सुनसरीमा ११६ किलोग्राम गाँजा बोकेको कार प्रहरी नियन्त्रणमा

सुनसरी, ७ बैशाख । सुनसरीको दुहबी नगरपालिका ४ स्थितबाट १ सय १६ किलोग्राम गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ । बैशाख ६ गते बेलुका विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिको प्रहरी टोलीले दुहबी ४ मालहट्टी स्थितमा चेकजाँचको क्रममा बा. ७ च ९२६३ नम्बरको मारुती कारको डिकी भित्र ४ वटा जेब्रा झोलामा १ [...] The post सुनसरीमा ११६ किलोग्राम गाँजा बोकेको कार प्रहरी नियन्त्रणमा appeared first on Jhapa Online.

Apr 20, 2025 - 08:12
 0
सुनसरीमा ११६ किलोग्राम गाँजा बोकेको कार प्रहरी नियन्त्रणमा

सुनसरी, ७ बैशाख । सुनसरीको दुहबी नगरपालिका ४ स्थितबाट १ सय १६ किलोग्राम गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैशाख ६ गते बेलुका विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिको प्रहरी टोलीले दुहबी ४ मालहट्टी स्थितमा चेकजाँचको क्रममा बा. ७ च ९२६३ नम्बरको मारुती कारको डिकी भित्र ४ वटा जेब्रा झोलामा १ सय १६ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न रहेका कार चालकको खोजतलास तथा अन्य अनुसन्धान कार्य भइरहेको छ ।

The post सुनसरीमा ११६ किलोग्राम गाँजा बोकेको कार प्रहरी नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register