सुशासन सबल बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले सुशासनलाई सबल बनाउनका लागि आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो । उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहनेछन् । निजी […]

Apr 21, 2025 - 15:19
 0
सुशासन सबल बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले सुशासनलाई सबल बनाउनका लागि आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो ।

उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहनेछन् । निजी क्षेत्रबाट समेत आयोगमा प्रतिनिधि रहने एक मन्त्रीले जानकारी दिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register