नवप्रवर्तन परियोजना सुरु गर्ने स्थानीय तहलाई ४ करोडसम्म अनुदान दिँदै मधेश प्रदेश सरकार

काठमाडौँ । मधेश प्रदेश सरकारले नवप्रवर्तनसम्बन्धी परियोजना गर्न चाहने स्थानीय तहलाई सहयोग गर्ने भएको छ । प्रदेश सरकारले २१ वैशाखसम्मको समय दिँदै पूर्वाधार, सञ्चार तथा सूचना, अटोमेसन, रोजगारी लगायतका क्षेत्रमा नवप्रवर्तन भित्र्याउने किसिमको अवधारणा पत्र पेस गर्न पालिकाहरूलाई अनुरोध गरेको हो । स्थानीय तहले यहाँबाट फारम भरेर र ipf.plgsmadhesh@gmail.com मा ईमेल पठाएर आवेदन दिन सक्नेछन् ।  नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को नवप्रवर्तन साझेदारी कोष (Innova...

Apr 23, 2025 - 09:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register