जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १४ जना पक्राउ

ललितपुर। गोदावरी नगरपालिका-८ खहरेस्थित खहरे मासु पसलको पछाडी कोठामा जुवातास खेलिरहेको अवस्थामा पसलका संचालक सोही ठाउँ बस्ने २४ वर्षीय सुजन सुनुवार समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग फर्सिडोल र प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ८ सय ७५ रूपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको […]

Apr 23, 2025 - 10:17
 0
जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १४ जना पक्राउ

ललितपुर।

गोदावरी नगरपालिका-८ खहरेस्थित खहरे मासु पसलको पछाडी कोठामा जुवातास खेलिरहेको अवस्थामा पसलका संचालक सोही ठाउँ बस्ने २४ वर्षीय सुजन सुनुवार समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग फर्सिडोल र प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ८ सय ७५ रूपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register