एन्ड्रिकको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौं । रियल म्याड्रिडले कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा रियल सोसियडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको १९औँ मिनेटमा एन्ड्रिकले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । अब दोस्रो लिग अप्रिल २ मा हुने छ । यसअघि […]

Feb 27, 2025 - 03:21
 0
एन्ड्रिकको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौं ।

रियल म्याड्रिडले कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा रियल सोसियडाडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा खेलको १९औँ मिनेटमा एन्ड्रिकले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । अब दोस्रो लिग अप्रिल २ मा हुने छ । यसअघि सम्पन्न अर्को सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना र एटलेटिको म्याड्रिड ४-४ गोलको बराबरी खेलेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register