उखु किसानलाई दिदै आएको उखुको अनुदान बिनाकारण रोकिनु विस्थापित हुने पक्का : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डां शेखर कोइरालाले उखु किसानलाई दिदै आएको उखुको अनुदान बिनाकारण रोकिनु विस्थापित हुने पक्का भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै कोइरालाले यस्तो बताएका हुन्। उनले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा यस्तो निर्णयले उखु किसान विस्थापित हुने पक्का भएको समेत उनले जिकिर गरेका छन् । सोही क्रममा कोइरालाले सरकारको यो […]

Jun 19, 2025 - 06:54
 0
उखु किसानलाई दिदै आएको उखुको अनुदान बिनाकारण रोकिनु विस्थापित हुने पक्का :  शेखर कोइराला

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डां शेखर कोइरालाले उखु किसानलाई दिदै आएको उखुको अनुदान बिनाकारण रोकिनु विस्थापित हुने पक्का भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै कोइरालाले यस्तो बताएका हुन्। उनले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा यस्तो निर्णयले उखु किसान विस्थापित हुने पक्का भएको समेत उनले जिकिर गरेका छन् ।

सोही क्रममा कोइरालाले सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ? भन्दै शंका समेत व्यक्त गरेका थिए ।

उनले लेखेका छन्, उखु किसानलाई दुई दशक अघि देखि दिदै आएको उत्पादनमा आधारित अनुदान बिना कारण रोकिनु आपत्तिजनक रहेको छ। चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा यस्तो निर्णयले उखु किसान विस्थापित हुने पक्का देखिन्छ । कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त छैन ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register