कांग्रेस सभापति शेरबहादुर देउवा आज सिंगापुर जाँदै

Jun 13, 2023 - 02:16
 0
कांग्रेस सभापति शेरबहादुर देउवा आज सिंगापुर जाँदै
कांग्रेस सभापति शेरबहादुर देउवा आज सिंगापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज  सिंगापुर जानुहुने भएको छ । देउवा आज राति ११ बजे सिंगापुर एयरलाइन्सबाट सिंगापुर जान लाग्नुभएको हो । उहाँ नियमित स्वास्थ्य परीक्षणको लागि सिंगापुर जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ । 

पेटसम्बन्धी समस्या भएपछि देउवाले सिंगापुरमा उपचार गराउनुभएको थियो । त्यसैको नियमित परीक्षणको लागि उहाँ त्यता जान लाग्नुभएको हो ।  उहाँको साथमा पत्नी आर्जु देउवा पनि जानुहुने भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1