शिक्षक फर्किए विद्यालय, बिजुलीबजार फर्कियो पुरानै लयमा (तस्वीरहरू)

काठमाडौं । झण्डै एक महिना लामो आन्दोलनपछि सरकारसँग सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका छन् । शिक्षकहरूले २९ दिनसम्म बिजुलीबजार–बानेश्वर क्षेत्रको सडकमा प्रदर्शन गरे । शिक्षक आन्दोलनका कारण झण्डै एक महिना यो क्षेत्रको यातायात प्रभावित हुन पुग्यो । शिक्षकहरू घर फर्केसँगै बानेश्वर–बिजुलीबजार क्षेत्र आफ्नो पुरानै लयमा फर्किएको छ । सवारीसाधन निर्वाध चल्न थालेका छन् । हेरौं […]

May 1, 2025 - 12:16
 0
शिक्षक फर्किए विद्यालय, बिजुलीबजार फर्कियो पुरानै लयमा (तस्वीरहरू)

काठमाडौं । झण्डै एक महिना लामो आन्दोलनपछि सरकारसँग सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका छन् ।

शिक्षकहरूले २९ दिनसम्म बिजुलीबजार–बानेश्वर क्षेत्रको सडकमा प्रदर्शन गरे । शिक्षक आन्दोलनका कारण झण्डै एक महिना यो क्षेत्रको यातायात प्रभावित हुन पुग्यो ।

शिक्षकहरू घर फर्केसँगै बानेश्वर–बिजुलीबजार क्षेत्र आफ्नो पुरानै लयमा फर्किएको छ । सवारीसाधन निर्वाध चल्न थालेका छन् ।

हेरौं बिहीबार खिचिएका केही तस्वीर :

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register