चीनमा ५ मिनेटमै चार्ज हुने ईभीदेखि मानवजस्तै ड्राइभर र एआई सिस्टमको प्रदर्शनी सुरु

काठमाडौँ । चीनको साङ्घाइमा ‘साङ्घाइ अटो शो २०२५’ सुरु भएको छ । विद्युतीय सवारीमा तीव्र प्रगति गरिरहेको चीनले यसपटकको अटो शोमा १०० भन्दा बढी नयाँ गाडी सार्वजनिक गर्ने तयारी गरेको छ । तीमध्ये मानवजस्ता रोबोट चालक, पाँच मिनेटमै चार्ज हुने ईभी, अत्याधुनिक स्मार्ट ड्राइभिङ प्रणालीजस्ता प्रविधिहरू मुख्य आकर्षणका रूपमा प्रस्तुत हुने बताइएको छ । धेरै कम्पनीहरूले पहिलोपटक अटो शोमा भाग लिँदै छन् । चीन हाल विद्युतीय सवारी उत्पादनमा विश्वको अगुवाको रूपमा उभिएको छ । यस वर्षको अटो शोमा बीएमडब्लू, फक्सवागन, जेनरल मोटर्सजस्त...

Apr 24, 2025 - 03:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register