एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना

झापा, ११ वैशाख । नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । काउन्सिलको विज्ञप्ति अनुसार प्रेस स्वतन्त्रता हननका घटनामध्ये धम्की र दुर्व्यवहारका घटना सबैभन्दा बढी भएका छन् । धम्की र दुर्व्यवहारका घटना २३ वटा भएको विज्ञप्तिमा जनाइएको छ । [...] The post एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना appeared first on Jhapa Online.

Apr 24, 2025 - 09:31
 0
एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना

झापा, ११ वैशाख । नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

काउन्सिलको विज्ञप्ति अनुसार प्रेस स्वतन्त्रता हननका घटनामध्ये धम्की र दुर्व्यवहारका घटना सबैभन्दा बढी भएका छन् । धम्की र दुर्व्यवहारका घटना २३ वटा भएको विज्ञप्तिमा जनाइएको छ ।

यस अवधिमा हत्या र शंकास्पद मृत्युका दुई घटना भएको जनाइएको छ ।

The post एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register