आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न नेपाल टेलिकमको आग्रह

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सेवाग्राहीलाई आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले डिजिटल युगमा सिमकार्ड व्यक्तिको पहिचान बन्ने भएकाले आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याएको हो । नेपाल टेलिकमका अनुसार सरकारी सेवा तथा बैंकिङ सुविधा प्राप्त गर्न सिमकार्ड आफ्नै नाममा दर्ता हुनु अनिवार्य छ । अहिले राष्ट्रिय परिचयपत्र बनाउन, बैंक खाता खोल्न वा चलाउन, सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन, नागरिक एपमा द...

Apr 26, 2025 - 06:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register