नेपाली युवाले सुरु गरे नयाँ एक्सेसरिज ब्रान्ड ‘भाइब्स’, जनवरी १५ मा दुई इयरबड्स आउँदै
काठमाडौं । नेपाली युवा टिमले स्थापना गरेको एक्सेसरिज ब्रान्ड ‘भाइब्स’ बजारमा प्रवेश गरेको छ । स्टाइल, गुणस्तर र किफायती मूल्यको संगम बनाउने उद्देश्य सहित भाइब्सले बजारमा विभिन्न एक्सेसरिज उपलब्ध गराउने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमा बजारमा दुई नयाँ वायरलेस इयरबड्समार्फत आफ्नो यात्रा सुरु गर्नेछ । यसअन्तर्गत भाइब्स बास बड्स ३११ र भाइब्स बास बड्स ५११ मोडेलका इयरबड्स सार्वजनिक हुनेछन् । बड्स ३११ लामो समयसम्म प्रयोग गर्न मिल्ने उत्कृष्ट साउन्ड र आकर्षक डिजाइनमा उपलब्ध हुने बताइएको छ । त्यस्तै बड्स ५११ इ...

What's Your Reaction?






