अनलाइन जुवा खेले/खेलाएको भन्दै देउवा टोलबाट ११ जना भारतीय पक्राउ, भेटियो २ अर्बको कारोबार

काठमाडौं । अनलाइन जुवा तथा सट्‍टेबाजी खेल्ने/खेलाउने तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा ११ जना भारतीय नागरिकहरू पक्रार परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सो अभियोगमा बुढानीलकण्ठबाट उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-३ देउवा टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणा समेत ११ जना भारतीय रहेका छन् । उनीहरूलाई मङ्गगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढानीलकण्ठ नगरपालिका-३ देउवा टोलस्थित घर भाडामा लिई भार...

Mar 27, 2025 - 11:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register